Posted by: Nepe January 7, 2005
Login in to Rate this Post:
0
?
Paramendra,
What do you mean by "intermediate steps" ? I mean what should we say about the "intermediate steps" that led to the fall of the full fledged monarchy we call Panchayat ? Do you count the ३६ सालको जनमत संग्रह as an intermediate step for the fall of Panchayat or do you count the daily events/news of ४६ सालको जनआन्दोलन as those intermediate steps ?
intermediate भनेनि Final भनेनि, गणतन्त्र गणतन्त्रवादी जनआन्दोलनबाटै आउनेछ भन्ने कुरा बुझ्न त राजा र राजकुमारको अनुहार हेरे पुग्छ । भलादमी भनिएको वीरेन्द्रले त उसको घाँटी नसमाती अधिकार कटौती गर्न मान्नुभएन भने यो खुल्लेआम धुर्त ज्ञानेन्द्रको त के कुरा गराई भो र ?
क्रमश: