Posted by: Nepalnews Sajha April 4, 2024
News Summary from Nepal for Thursday, April 4, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 4, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Lumbini Chief Minister Chaudhary resigns


  • Dilli Bahadur Chaudhary of Nepali Congress stepped down citing change in the political alliance.

  • Lingering Covid is severely ailing elderly and comorbid people


  • Change in virus variant or double infection—of seasonal flu and coronavirus—suspected for the rise in serious cases.

  • Maoist Centre to back UML candidate in Ilam-2


  • The ruling party CPN (Maoist Centre) decided not to field its candidate for the federal seat.

  • Books will remain integral to human existence


  • Director Chetan Angthupo discusses his favourite books, the importance of reading, and how it improves an artist’s understanding of the world.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • आठ महिनामा २ खर्ब ३३ अर्ब विदेशी मुद्रा सञ्चिति थपियो
  • गएको आठ महिनामा मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँले बढेको छ । गत असार मसान्तको तुलनामा यो २१.७ प्रतिशतले बढेको हो ।

  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । उनले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए ।

  • इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
  • नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

  • राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय
  • राष्ट्रिय सभाकाे उपाध्यक्षमा एमालेले सांसद विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

  • यी हुन् वाइडबडी जहाज खरिद प्रकरणका भ्रष्टाचार आरोपित
  • नेपाल वायुसेवा निगमको वाइडबडी दुई वटा जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता, कर्मचारी र व्यापारीसहितलाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article