Posted by: logan April 1, 2024
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
भिषा लागे पछि अमेरिका जान पाइयो भनि साथि भाइ लाइ ठुलो पार्टी दिने हरु जसले स्वयम् काम गर्नु नपर्ने सेठ पुत्रहरु बाहेक अरुलाई ने रु कमाएर डलर खर्च गर्नु पर्दा मन खंग्रंग भयो होला | बिद्यार्थी भएर आउने जसले scholarship पाएका छैनन् उनीहरुले क्याम्पस कलेज कहिले काम पाइएला वा SS पत्र नै नहेर्ने र काम दिने कामको खोज्नु पर्दा अनि भेटिएको काम ( नेब्रास्का) मासु फ्याक्ट्रिमा दोश्रो र तेश्रो सिफ्ट काम गर्नु पर्दा बिथ्यमा आईछु भन्ने मा पनि परियो र पर्ने पनि धेरै होलान | एक कप कफी किन्नु पर्दा पनि नेपाली कति तिरिदै छ को हिसाब बर्षौ गरि रहने हरु धेरै हौला ? एउटा काउलीको ९९ सेन्ट्स पर्थ्यो र सबै भन्दा ठुलो र भारि छानिएको कुरा अझै बिर्सिएको छैनौ | पढाइ सके पछि बिहे गरेर ल्याउनेका बुढिहरुले काउलीको दाम $१ .९९ हुदा सत प्रतिसत महगो भयो आर्को हप्ता किनुला भनेको सुन्दा frugal होइन महाकन्जुसी संग बिहे गरेछ भन्ने पनि देखिए होलान ?
आज भोलि पनि छोरा छोरी अमेरिका छिरे पछि धोक्रामा डलर खादने गरि कमाउछन भन्ने कुरामा आज भन्दा १० - २० बर्स अघि को कुरै नगरौ | दुखका कुरा सुनाउदा दिनु पर्छ भनेर सुनाएको भन्ने कुरा पनि सुनिए | दुई दिन बर्स पछि नेपाल जादा मलाइ के ल्याईदिन्छ भन्ने हरुले Made in China देख्दा कति कुरा काटे होलान ? तपाइले RayBan त्यो पनि Made in USA लेखेको पठाई दे दाई भन्ने कुरा पढ्नु नै भयो होला |
एउटा मित्रले बिहेमा दिदि हरुलाई सिफनको साडी पाइएन भने मुख फ़ुलाए भन्ने सुनेको आफुलाई पनि लागु भयो | यिनका छोरा छोरी यहा आए पछि अमेरिकाको बसाइको स्थिति देखे पछि यिनी हरुको दिमागले किन सिफनको साडी मागेछु भन्ने कुरा आयो कि आएन होला ?
राम भक्ते साइकोलोजिस्ट बनि गरिब गुरुवा लाइ मात्र डेप्रेसन् हुन्छ भनेको कुरा अमेरिका छिरेको पहिलो बर्स चै धेरै जस्तो लाइ भयो होला? कता हरायौ ? हजुरलाई पनि डिप्रेसनले च्याप्यो कि क्याहो, तपाईलाई त डाक्टर खा नगई आफ्नै नारि छामी औसधि गर्दै हुनुहुन्छ होला ?