Bringing your favorite news into one place April 1, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Aarif Sheikh’s unbeaten 93 helps the hosts post a 214-run target. In response, a three-wicket haul by Bipin Khatri restricts the Wolves to 210 runs.
The northern neighbour is positive about providing free visas to Nepali nationals visiting China, said the foreign minister.
For three months, all flights need to land from Koteshwar side. Takeoffs remain two-way.
Last year’s survey in the national park found five of these critically endangered ground-nesting birds, which are now confined to Nepal, India and Cambodia.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
आजभन्दा ५० वर्षअघि आउँ, मासी र झाडापखालाको उपचारमा प्रयोग हुने गरेको एमेटिन औषधिले कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ को उपचारमा कस्तो प्रभाव पार्ला ? त्यो पत्ता लगाउन भने केही दिनमै भरतपुर अस्पतालमा यसको प्रयोग र परीक्षण हुने भएको छ । मुसामा गरेको परीक्षण सफल भएपछि भरतपुर अस्पतालले कोरोना संक्रमित व्यक्तिमा यसको परीक्षण गर्न लागेको हो । यो मुखबाट दिने औषधि हो र मूल्य पनि सस्तो छ ।
ग्यारेथ डेलानी र मोर्गन टपिङले सतकीय साझेदारी गरे पनि नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम ट्वान्टी २० क्रिकेटमा आयरल्यान्ड उल्भस (ए) लाई ३ रनले पराजित गरेको छ । अन्तिम ओभरमा २० रन चाहिने अवस्थामा आयरल्यान्ड ‘ए’ ले १६ रनमा बनाउन सकेको थियो ।
करिब एक महिना नेपालगन्जको रुपैडिया नाकामा थन्किएका पेट्रोलियम अन्वेषण उपकरण आयोजना स्थलमा पुग्न थालेका छन् । चीनबाट भारतको कोलकाता हुँदै नेपालगन्ज पुगेर रोकिएका सम्पूर्ण उपकरणहरू भन्सार छुटपत्र पाउनसाथ आयोजना स्थलतिर लागेका हुन् ।