Posted by: logan March 29, 2024
कर्णाली पुल बाट हाम फालेका १७ जना मध्ये एकजना बेपत्ता
Login in to Rate this Post:     0       ?        
गोर्खालीलाइ डर हुँदैन भन्छन तेसैले गोर्खा रेजिमेन्ट भारत मा र ब्रिटेनले राखेको होला | यो बालीग मात्र होइन नाबालक पनि तेस्तै हुन्छन भन्ने कुरा एक adopted बच्चा जसले कहिलै पोउडिखेलेको छैन , त्यो बच्चा बिना हिचकिचाहट १० फिट गहिरो पोखरीमा हाम फाल्यो | Adopter लुगा संगै हाम फाल्नु परेको कुरा सुनेको छु |
योजना मा कमिभएको हो जस्तो लाग्यो, हाम फाल्ने हरुको चयनमा कमजोरी, यो भन्दा अघि साना तिना नदि नालामा चाहिदो अनुभब नलिएको पनि हुन् सक्छ | बैकल्पिक सुरक्षा को कमि पनि देखिन्छ किन भने हामफाल्दा कि त खुट्टा पहिले नत्र टाउको पहिले पानीमा छिर्नु पर्छ | यदि Flat छाती पानीमा बज्रिन पुगेको खण्डमा यो घातक हुन्छ भन्ने कुराको ख्याल राखी अतिरिक्त सुरक्षा साधन र सक्ति नदीमा हुनु पर्थ्यो त्यो पनि नभएको हो जस्तो लाग्यो |
Read Full Discussion Thread for this article