Posted by: Nepalnews Sajha March 29, 2024
News Summary from Nepal for Friday, March 29, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 29, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • CIAA charges 19 in mobile device management system purchase scam


  • Case filed against Telecommunications Authority ex-chairs Jha and Khanal, among others.

  • Exports of high-value Nepali products rise 5 percent


  • The export earnings from goods identified by NTIS 2023 totalled Rs65.68 billion in the first eight months of the current fiscal year.

  • Home ministry forms committee to investigate gun license obtained by Durga Prasai


  • The panel is also tasked with formulating guidelines regarding the use of firearms by licensed individuals.

  • A mimicry on existentialism


  • Sudam CK’s ‘Ubur Ubur Tikki’ is a dialogue-free exploration of human boundaries, emotions and the search for meaning through body movement and music.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बमको शतकले पनि जितेन नेपाल ‘ए’ ले
  • लोकेश बमले शतक बनाए पनि नेपाल ‘ए’ पहिलो ट्वान्टी २० क्रिकेटमा आयरल्यान्ड उल्भ्स् (ए) सँग २१ रनले पराजित भएको छ । लोकेशको सानदार शतक पनि अन्तिम ७ विकेट १२ रनको अन्तरमा गुमाएपछि २ सय २३ रनको विशाल लक्ष्य लिएर आएको नेपाल ‘ए’ १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो ।

  • गुणस्तरीय सेवाका लागि प्रतिबद्ध हुन चिकित्सकहरुलाई स्वास्थ्यमन्त्री यादवको निर्देशन
  • उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरमा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापनले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको उल्लेख गरे ।

  • बर्दियामा गैंडा अनुगमन
  • बर्दिया राष्ट्रिय निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । गैंडाको अवस्था बुझन निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत १० वटा हात्ती परिचालित गरिएको छ ।

  • बजेट मस्यौदा लेखन समिति गठन
  • अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् । शुक्रबार मन्त्री पुनले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्य लेखनका लागि मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

  • एनआरएनएको ११औं महाधिवेशनको निर्वाचन त्रुटिपूर्ण छ : छानबिन प्रतिवेदन
  • गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा भएको निर्वाचन त्रुटिपूर्ण रहेको ठहर गरेको छ । सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानको समितिले एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ वटा कारण देखाइएको हो ।

    ANNAPURNAPOST

    ONLINEKHABAR

    RATOPATI

    Read Full Discussion Thread for this article