Posted by: logan March 28, 2024
आखिर के मात्र होइन जिन्दगी?
Login in to Rate this Post:     0       ?        
जिन्दगी कसैलाई भाबिको लहना हो
जिन्दगी कसैलाई विलासको गहना हो
जसलाई जेसुकै भए पनि
मलाइ एक मात्र बाच्ने बहाना हो !

साभार: मानस पटलमा अल्झिएर बसेको कसैको कबिता
Read Full Discussion Thread for this article