Posted by: Nepalnews Sajha March 28, 2024
News Summary from Nepal for Thursday, March 28, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 28, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Government rejects rights commission’s secretary pick citing lack of transparency


  • Constitutional rights body asserts autonomy, claims that executive can’t demand confidential documents.

  • In House panel, home minister denies co-op fraud charges


  • Nepal Police chief says the absence of extradition treaty with Malaysia is hampering efforts to bring back GB Rai.

  • Logs worth millions of rupees are rotting in community forests, but locals can’t buy them due to legal hurdles


  • The prohibition on felling shorea robusta trees has complicated the sale process, even for those toppled by wind, old age, or other disasters.

  • Female writers need more support


  • Writer Manisha Gauchan discusses how people she meets in real life influence her characters and her work as a creative freelancer.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • इलाम-२ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने
  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इलाम-२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाउने भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले इलाम-२ मा लिम्बुसहित ६ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाए पनि बाँकी ५ जनाले लिम्बुलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

  • दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद अनियमिततामा १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

  • राप्रपाले इलाम २ मा गुरुङलाई उम्मेदवार बनाउने
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम क्षेत्र नं २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।

  • कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला
  • कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार बेपत्ता भएका लोकेन्द्र शाही बिहीबार मृत अवस्थामा भेटिएका छन् । टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

  • युट्युबले हटायो तीन महिनामा भारतका २२ लाख भिडियो
  • सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि सर्वाधिक धेरै भिडियो हटाइएको अर्को देश सिंगापुर हो ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article