Posted by: Nepalnews Sajha March 27, 2024
News Summary from Nepal for Wednesday, March 27, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 27, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Local communities join forces to protect red panda


  • Residents of two local units in Khotang have been conducting awareness and conservation campaigns to save the endangered species.

  • Nepal, China renew pledge to sign BRI execution plan ‘soon’


  • Two countries to reopen 14 traditional border points.

  • Faecal coliform found in drinking water samples taken from Godawari ward


  • Health Office Lalitpur, which tested the samples, has asked the general public to ensure proper purification, storage and safe handling of drinking water.

  • A classic tragicomedy


  • Martin McDonagh’s ‘The Banshees of Inisherin’ explores themes of friendship, betrayal and redemption during the Irish Civil War.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सहकारी ठगीमा मेरो नाम आयो भन्ने छ, नामबाहेक केही छैन : गृहमन्त्री लामिछाने
  • उपप्राधन तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताए ।

  • अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षा : औसत उपलब्धि
  • चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको प्रगतिबारे मंगलबार मन्त्रालयमा समीक्षा भएको थियो ।

  • कांग्रेसले लामिछानेलाई भन्यो- सहकारी प्रकरणको छानबिन सुरु गरेर नसकिउन्जेल गृहमन्त्रीबाट बाहिरिनुस्
  • प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणको छानबिन निष्पक्ष गराउनका लागि गृहमन्त्रीबाट रवि लामिछाने बाहिरिनुपर्ने बताएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कानुनभन्दा माथि कोही नहुने भएकाले सहकारी ठगीमा नाम जोडिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पदबाट बाहिरिनुपर्ने धारणा राखेका हुन् ।

  • चुनढुंगा उत्खननको विषयमा मेयर र वडाध्यक्ष विवाद, नगर कार्यपालिका बैठक स्थगित
  • अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ ढिकुराको सान्डेबामा चुनढुंगा उत्खननको विषयमा भएको मेयर र वडाध्यक्ष विवादले नगर कार्यपालिका बैठक स्थगित भएको छ ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article