Bringing your favorite news into one place March 23, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Government of Nepal, in line with its principled position, unequivocally condemns terrorism in all its forms and manifestations, says Ministry of Foreign Affairs.
Parties disagree over categorising killings, indirect victims of conflict, reduced sentencing, and reconciliation refusal.
Here are some of the photos taken by our photojournalists and reporters this week.
The Post brings to you reviews of three films screened at this year’s Nepal International Film Festival: ‘Bulaki’ (Nepal), ‘She Wins’ (Poland) and ‘Everything is Nothing’ (Bangladesh).
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्ने जीबी राईलाई जहाँ बसेको भएपनि समाएर ल्याउने बताएका छन् । उनले देशमा होस् कि विदेशमा जहाँ भएपनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मधेश प्रदेश सरकारमा एमालेबाट थपिएका तीनजना मन्त्री र एकजना राज्यमन्त्रीले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
'जात्रा'ले अहिलेसम्म एउटा संसार निर्माण गरिसक्यो । त्यो संसारमा देखिन्छन्, तीन साधारण पात्र - फणिन्द्र, जोयस र मुन्ना । उनीहरूको सामान्य दैनिकीमा एकदिन असमान्य घट्ना हुन्छ । आफ्नो दैनिकी र परिवार सम्हाल्न सानोतिनो कमाई गर्दै आइरहेका यी तीनको जीवनमा अचानक नसोचेको पैसा (सुन)ले ढोका ढकढक्याउँछ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालयहरू स्थायी संरचनाको अभावमा प्रताडित बनिरहेका छन् । कतै टिकट काउन्टरभित्र अस्थायी टहरा बनाएर बसेका छन् भने कतै कखुरा पालनका लागि निर्माण गरिएका खोरलाई कार्यालयका रुपमा प्रयोग गरेर सीमा सुरक्षा र जनताको शान्ति सुरक्षामा खटिरहेका छन् ।
‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ क्रिकेट फ्रतियोगिता अन्तर्गत शनिबारको खेलमा देवदह क्रिकेट क्लबले सानदार जित निकालेको छ ।