Posted by: Nepalnews Sajha March 20, 2024
News Summary from Nepal for Wednesday, March 20, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 20, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Russia requests DNA samples for identification of 15 Nepalis reportedly killed in war


  • Asks foreign ministry to send samples of family members for verification.

  • Zoonotic disease spillover raises risk of more outbreaks


  • Climate change poses a major threat to global health and has been amplifying the risk of disease transmission during livestock-wildlife interaction, according to a new report.

  • Congress rejects PM’s defence of Lamichhane


  • CPN-UML chief Oli dismisses the main opposition party’s call for a parliamentary probe on the home minister.

  • The 3 ‘R’s of recovery: Refuel, repair and relax


  • Parag Limbu, a sports nutritionist and strength and conditioning coach, describes the fundamentals of a comprehensive recovery plan that extends beyond the gym. He also offers tips on overall health and well-being.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ठूलो आकारको बजेट ल्याउँदा टाउकोमा हात राख्नुपर्ने अवस्था आउँछ : महत
  • निवर्तमान अर्थमन्त्री एवं कांग्रेसका सांसद प्रकाशशरण महतले ठूलो आकारको बजेट ल्याउँदा दीर्घकालीन दायित्व सिर्जनाले अर्थमन्त्री वर्षमान पुनले टाउकोमा हात राख्नुपर्ने अवस्था आउने दाबी गरेका छन् ।

  • सरकारलाई सांसदको प्रश्न : किसानलाई मल अभाव हुन नदिने योजना के छ ?
  • जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ ? भनेर सरकारलाई प्रश्न गरेका छन् ।

  • काठमाडौं उपत्यकासहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा
  • देशका धेरै भू–भागमा आज वर्षा भएको छ । वाग्मती प्रदेशको काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनले जानकारी दिए ।

  • ७ वर्षपछि चिनियाँ विदेशमन्त्री क्यानबेरामा
  • दुई देशबीचको सम्बन्धमा क्रमिक रूपमा सुधारका संकेत देखिएसँगै चिनियाँ विदेशमन्त्री वाङ यी सात वर्षपछि पहिलोपटक औपचारिक भेटवार्ताका लागि अस्ट्रेलियाको राजधानी क्यानबेरा आइपुगेका छन् । अस्ट्रेलियामा चीनका माथिल्लो तहका उच्च अधिकारीले गरेको राजनीतिक भ्रमण सन् २०१७ यतापछिको पहिलो हो ।

  • भूकम्पले क्षति पुर्‍याएको नुवाकोट दरबार छिट्टै पुनर्निर्माण गर्न सांसद सुवेदीको माग
  • नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले भूकम्पबाट क्षति पुगेको नुवाकोटको साततले दरबार छिट्टै पुनर्निर्माण गर्न माग गरेकी छन् ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article