Posted by: Nepalnews Sajha March 19, 2024
News Summary from Nepal for Tuesday, March 19, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 19, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • 16 more Nepalis serving in Russian army killed


  • The death toll of Nepalis fighting on the Russian frontlines against Ukraine reaches 33.

  • Ruling coalition unveils common minimum programme


  • Promises to tackle economic downturn and impunity.

  • Congress demands formation of parliamentary committee to probe charges against home minister


  • The party's chief whip issues a warning, stating they would obstruct House proceedings if the demand is not met.

  • Insights into imposter syndrome


  • People dealing with the phenomenon believe their achievements are mistakes or caused by luck and that they don’t deserve success.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मेरो प्रधानमन्त्री पदको कारण नयाँ समीकरण बनेको होइन : दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पारेका छन् ।

  • सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत र साझा संकल्प यस्तो छ [पूर्णपाठ]
  • सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनमा आबद्ध ५ दलका शीर्ष नेताहरूको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।

  • नेसपा भट्टराई पक्षद्वारा माओवादीसँग एकता गर्न गठित संयोजन समिति भंग
  • पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्न गठित संयोजन समिति भंग गरेको छ ।

  • यूएइमा अलपत्र नेपालीको उद्धार माग गर्दै प्रशासनमा निवेदन
  • यूएइमा अलपत्र परेका दुई युवाको उद्धारको माग गर्दै आफन्तले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका परशुराम राई र राजकुमार राईको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

  • कांग्रेसलाई लामिछानेको प्रश्न : अनुसन्धान भइरहेकालाई नहटाउनेले नैतिकता, सुशासनका कुरा गर्ने ?
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेपछि प्रमुख प्रतिपक्ष कांग्रेसमाथि नै प्रश्न उठाएका छन् ।

    ANNAPURNAPOST

    ONLINEKHABAR

    RATOPATI

    Read Full Discussion Thread for this article