Posted by: Nepalnews Sajha March 17, 2024
News Summary from Nepal for Sunday, March 17, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 17, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Janata Samajbadi Party lawmaker Ansari dies of heart attack


  • House passes condolence motion on her demise.

  • Ukraine urges poor nations to protect citizens from Russian recruitment


  • Makes public eight prisoners of war including five Nepalis.

  • Court gives executive four months to set up juvenile courts


  • In their absence, rehabilitation of children is affected as regular courts often fail to properly handle the cases.

  • 25 gharials from Chitwan’s breeding centre translocated to Shuklaphanta


  • 1,887 gharials that grew up in the centre have been released in various rivers so far. But their survival rate is very low.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एसडी मुनिले खुलाए भारतले नाकाबन्दी लगाउनुका ३ कारण
  • नेपाल मामिलाका जानकार भारतीय प्रोफेसर एसडी मुनिले संविधानसभाबाट संविधान जारी गर्ने क्रममा भारतले लगाएको नाकाबन्दीका तीन कारण औंल्याएका छन् । संविधानलाई लिएर मधेशमा असन्तुष्टि चुलिएका बेला भारतले २०७२ सालमा नाकाबन्दी लगाएको थियो ।

  • पार्टी अध्यक्षले भनेको व्यक्ति स्वकीय सचिव नराख्दा सांसदबाट हटाउन खोजियो : लाभ
  • जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटाले अध्यक्ष सीके राउतले भनेका व्यक्तिलाई आफ्नो स्वकीय सचिव नराख्दा कारबाही गर्न खोजिएको बताएकी छन् । सांसदले राख्न पाउने स्वकीय सचिव पनि पार्टीले भनेको व्यक्तिलाई राख्दा आफूलाई सहज नहुने भएकाले आफ्नैअनुसार राखेको बताइन् ।

  • पाँच वर्षदेखि मुख्यमन्त्री कार्यालयमै थन्कियो 'दलित अधिकार' विधेयक
  • पाँच वर्षअघि नै मस्यौदा भइसकेको 'दलित अधिकार प्रवर्द्धन, सशक्तिकरण तथा विकास सम्बन्धी विधेयक' मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै थन्किएको छ । मस्यौदा तयार भएको पाँच वर्षसम्म पनि विधेयक प्रदेश सभामा पेश हुन सकेको छैन । विधेयक दुई पटक मुख्यमन्त्री कार्यालयमा पठाएपनि अघि बढ्न नसकेको सामाजिक विकास मन्त्रालयका अधिकृत बलवीर सुनारले बताए।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article