Posted by: logan March 16, 2024
"घण्टा"
Login in to Rate this Post:     0       ?        
"घण्टा " शब्द धेरै काठमाण्डौलिले प्रयोग गरेको सुनेको हु | काठमाण्डौ आउनले आफ्ना सहर गाउ तिर आयात गरको कारण नेपाल भरि प्रयोग हुन्छ जस्तो लाग्छ |
"घण्टा मतलब" भनाइ चै साझामा लागु हुदैन है म ठोकुवा गरु भन्न सक्छु | बेनी ब्रो को सु-स्वास्थ्य को खोजि नीति गर्ने महानुभावले हु-बहु मैले लेखेको कुरा अर्को धागोमा टासी दिए यो क्रियाकलाप "घण्टा मतलब" को ठिक बिपरित छ |
यस्तै " अमेरिका आउने बिचार गरेको तर कहाली लाग्यो" धागो कोर्ने अझै पनि बिबिध नाम बाट साझा छिरी आफ्नो मतलब देखाउन पछि परेका छैन |
ज्यालादारी काम भन्ना साथ् अनपढ, सिकर्मी , डकर्मी आदिले दैनिक काम गरि धनोपार्जन गर्ने लाइ जनाउछ | बिदेश छिर्नेले ज्यालादारी ( ज्यालादारी शब्दले स्यानो जनाउछ) को सट्टा कति घण्टा काम गरिस लाइ कति घण्टा हान्दै छस को प्रयोग गर्न सुरु गरि प्रचलित भएको हो कि ? यो पनि छुद्र बाचकको रुपमा लीइन थालिएको छ |


Read Full Discussion Thread for this article