Posted by: Nepalnews Sajha March 16, 2024
News Summary from Nepal for Saturday, March 16, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 16, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Government springs into action after gold smuggling report


  • Former Vice President Nanda Bahadur Pun’s son Dipesh arrested, CIB chief Kiran Bajracharya is transferred.

  • As political parties swap seats, they change their views of ‘tainted’ ministers, too


  • After Congress is pushed to opposition, it obstructs House asking prime minister to clarify on charges against home minister.

  • Diarrhoeal outbreak risk rises as mercury ticks up in quake-hit districts


  • Doctors in Jajarkot and Rukum West say cases of fever and diarrhoeal infection have started to rise in health facilities.

  • Hooked up to a machine


  • Nepal provides free dialysis to poor patients, but psychological counselling is missing.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बैंकबाट ऋण लिएर तिर्दिनँ भन्ने प्रवृत्ति स्वीकार्य छैन : अर्थमन्त्री पुन
  • अर्थमन्त्री वर्षमान पुनले बैंकबाट ऋण लिएर तिर्दिनँ भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले बैंकहरूबाट ऋण लिने, कालोसूचीमा पर्ने र तिर्दिनँ भन्ने प्रवृत्ति आपराधिक भएको बताए ।

  • राष्ट्रिय सरोकारमा ग्याल्जेन शेर्पा र सुशासन समितिमा कमला पन्त सभापति हुने पक्का
  • राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा सोनाम ग्याल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्त सभापति हुने पक्का भएको छ । शनिबार सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवालयमा पुगेर शेर्पा र पन्तले समिति सभापति पदमा उम्मेदवारी दर्ता गराए ।

  • नेसपाले माओवादीसँग एकता गर्न लागेको हो : सहअध्यक्ष श्रेष्ठ
  • नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रसँग एकता गर्न लागेको बताएका छन् । नेसपाको एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको उनको भनाइ थियो ।

    ANNAPURNAPOST

    ONLINEKHABAR

    RATOPATI

    Read Full Discussion Thread for this article