Posted by: Nepalnews Sajha March 15, 2024
News Summary from Nepal for Friday, March 15, 2024
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place March 15, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Probe commission suggests action against CIB chief Bajracharya
  • Officials accused of sparing former Speaker Mahara, UML leader Khanal.

  • Lower House meeting adjourned following Nepali Congress’ obstruction
  • Congress lawmakers raised questions about the appointment of Rabi Lamichhane as minister.

  • Government, microfinance struggle committee ink six-point agreement
  • Maniram Gyawali of the struggle committee and Narayan Prasad Risal of the finance ministry signed the agreement.

  • How to help indoor plants thrive
  • From choosing the right plants for your space to the secrets of fertilising—here is how you can cultivate a greener thumb.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कांग्रेसले गृहमन्त्रीमाथि आक्रमण गर्‍यो, राजीनामा माग्नु असान्दर्भिक : अर्थमन्त्री पुन
  • अर्थमन्त्री वर्षमान पुनले कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक नभएको दाबी गरे ।

  • सरकार र लघुवित्त संघर्ष समितिबीच ६ बुँदे सहमति, कार्यदल गठन गरिने
  • आन्दोलनरत लघुवित्त संघषर्ष समिति र सरकारबीच यस क्षेत्रमा देखिएका समस्या समाधान सम्बन्धि ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार लुघवित्तको कारोबारसम्बन्धमा नीतिगत र कानुनी प्रबन्ध गर्ने उल्लेख छ ।

  • नयाँ शक्तिको उदय हुन्छ : महतो
  • ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’का संयोजक राजेन्द्र महतोले एकल र नश्लवादी चिन्तत बोक्ने पार्टी र विचारबाट देश अगाडि बढ्न नसक्ने बताएका छन् ।

    ANNAPURNAPOST

    ONLINEKHABAR

    RATOPATI

    Read Full Discussion Thread for this article