Posted by: pitambar March 14, 2024
Informatica consultancy share
Login in to Rate this Post:     0       ?        
IT को काम चट भए पछि लोगनेले भने जस्तै healthcare को work in home काम गर्नु पर्ला । लोगनेको (home care ) को काम कति सजिलो छ, बिहान ढल्की ढल्की १० बजे client को घर गयो ,बुढा बुढीलाइ नुवाई धुवाई गर्यो , दिसा पिसा गरायो ,येस्सो तातो मसिनो खुवायो अनि ओछ्यानाँ पल्टायो अनि तेस्पछि २ ३ घण्टा साझामा बकम्फुसे गफ छाडेर बस्यो ,फेरी २ बजे बुढा बुढीको अलि अलि आची सोर्यो , तातो पानी उमालेर ख्वायो अनि फेरी ५ बजे सम्म साझामा हरेक पोस्टाँ बकम्फुसे गफ हान्यो । कसैले सोधे w̶o̶r̶k̶ f̶r̶o̶m̶ h̶o̶m̶e̶ , work in home,secure job
Last edited: 14-Mar-24 04:28 PM
Read Full Discussion Thread for this article