Posted by: bandedv2023 March 14, 2024
रिगल डनको सवारी
Login in to Rate this Post:     0       ?        
दैनिक बाह्र वटा अण्डाको सेतो भाग खाने र रानी चै छोरा छोरीलाई खुवाएको पादेर हैरान गर्यो र प्रोतेंनको लागि पाध सुग्दै बस्यो भन्ने महासय Rigal Don जसले दिन दहाडै एक व्यापारीलाई मारेका थिए जो असल चरित्र देखाएको कारण चाडै रिहा हुदा प्रधान मन्त्रि भन्दा ठुलो जमातले स्वागत गरेको समाचार फोटो सहित धागो कोरेका थिए | आजभोलि वहा नेपाल लाग्नु भै अस्ट्रिच पालन संगै Rigal Don को दाहिना हात भै बस्नु भएको छ जस्तो छ | असल चरित्रका कारण चाडै जेल बाट रिहा हुनु भएको छ र वहाको चरित्र Don बाट सन्त बन्नु भै आफ्नो जिल्ला बाट राम्रै राजनीतिक पद ओगनट्नु हुने सम्भावना देखेर अनि कति घण्टा हानि राख्नु धोति भाइको ग्यास स्टेसन मा भने नेपाल लाग्नु भएको छ | वहा जन्मदै करोडपतिमान्छेले धोति भाइकोमा काम गरि राख्नु पर्ने मान्छे होइन | सेखारले भने झै वहा भारतबाट आउनेलाई काम लगाउन सक्ने क्षमता भएको मानिस हो भन्ने कुरा वहाले कोर्नु भएका धागा बाट मैले निकालेको निस्कर्ष हो |
अब नेपालीले एउटै अण्डाले दुई छाक बनाएर खान पाउने भए भने जिमखाना जाने हरुलाई पनि प्रोटिन को लागि चना र चिज खोजि हिड्नु परेन |
Read Full Discussion Thread for this article