Posted by: logan March 14, 2024
घिरौंलो आतंक -भाग २
Login in to Rate this Post:     0       ?        
स्यालको सिङ्ग बेच्ने कुरा गर्दै थियौ : राम्रै कमाइ भए जस्तो छ तेसैले साझा छिर्न छोडेको हो ?

एकजना एक मुखे दाना छ ग्राहक खोजि दे कमिसन दिन्छु भन्थ्यो लौ यो बेच्नलाई पनि सहयोग गर | मलाइ दिने कमिसन बडौला |
Last edited: 16-Mar-24 11:11 AM
Read Full Discussion Thread for this article