Posted by: Nepalnews Sajha March 14, 2024
News Summary from Nepal for Thursday, March 14, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 14, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • At least seven dead in Udayapur jeep crash


  • The jeep en route to Bhojpur from Dharan fell some 200 metres down the road causing the fatalities, police say.

  • Probe commission on gold smuggling submits report


  • Home Minister Lamichhane pledges to take action against any entities and individuals responsible for wrongdoings.

  • ‘Nepal should focus on sector-specific investment promotion’


  • Yezdi Nagporewalla, chief executive officer of KPMG in India, a global network of professional firms providing audit, tax and advisory services, on Nepal’s investment climate and the upcoming investment summit.

  • Learning should reflect on behaviour


  • Narendra Raj Paudel talks about public administration and broader understanding of reading in general.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अहिलेको गठबन्धनलाई टिकाएर लैजान्छौं : अध्यक्ष ओली
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धनलाई टिकाएर लैजाने बताएका छन् । ‘यो समिकरण अत्यन्त कच्चा हुँदैन भन्ने मैले विश्वास गरेको छु,’ बिहीबार महेन्द्रनगरमा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले भने, ‘यसलाई टिकाएर लैजाने हो ।’

  • उदयपुर जिप दुर्घटना : आठको मृत्यु, सबैको सनाखत [अपडेट]
  • धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • सहकारीको कारोबार निगरानी गर्ने कानुनी प्रबन्ध गर्नुपर्छ : कानुनमन्त्री गिरी
  • कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीहरूको कारोबार निगरानीका लागि बैंकहरूकै जस्तो निगरानी गर्ने कानुनी प्रबन्ध गर्नुपर्ने बताएका छन् । सहकारी डिजिटल कन्क्लेभलाई बिहीबार सम्बोधन गर्दै उनले सरकारीहरूले अर्बौं लगानी गरिराख्दा त्यस्तो रकम कसरी प्रयोग भइरहेको छ भन्ने निगरानी नहुँदा अहिले समस्या आएको बताए ।

    ANNAPURNAPOST

    ONLINEKHABAR

    RATOPATI

    Read Full Discussion Thread for this article