Posted by: sajha onion March 12, 2024
लोकप्रिय नायक पल शाहलाई नेपाल प्रहरीले बाईज्जत रिहाई गरेको तस्बिर
Login in to Rate this Post:     0       ?        

लोकप्रिय नायक पल शाहलाई नेपाल प्रहरीले बाईज्जत रिहाई गरेको तस्बिर सार्वजनिक भएको छ | पल शाहलाई रेप केस लागेर केहि समय कारागारमा बिताउनु परेको थियो | अहिले बाईज्जत रिहा भए लगत्तै अरु लोकप्रिय नायिकाहरुसंग पनि देखापरेका छन्

प्यारोडी समाचार
Read Full Discussion Thread for this article