Posted by: Nepalnews Sajha March 12, 2024
News Summary from Nepal for Tuesday, March 12, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place March 12, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Narayan Dahal elected National Assembly chair


  • Dahal receives 39 votes in 59-strong upper house.

  • Forest fires are raging in Taplejung district


  • Amid a lack of manpower, resources and challenging terrain, many of these fires will subside only after ravaging all, or with rainfall, say stakeholders.

  • Measles-rubella vaccination to start soon in around 160 local units


  • Vaccination has been delayed due to cold and snowfall. Around 4 million children throughout the country are inoculated with MR vaccine in the ongoing campaign.

  • PM Dahal has his hands full with a difficult coalition


  • Voices of unease among partners. UML’s Pradeep Gyawali accuses ‘some elements’ of attempting sabotage.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वाग्मतीमा कांग्रेसले सरकार बनाउन पहल नगर्ने
  • वाग्मती प्रदेशको ठूलो दल नेपाली कांग्रेसले तत्काल आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल नगर्ने भएको छ ।

  • राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल विजयी
  • राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै विजयी भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरे । त्यस्तै शर्माले १७ मत प्राप्त गरे ।

  • राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी
  • नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्ष आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको छ । समाजवादीले गठबन्धनमा सहकार्य बलियो बनाउन आफूलाई राष्ट्रिय सभा उपाध्यक्ष दाबी गरेको हो ।

  • जनमत पार्टीले सरकारलाई समर्थन नगर्ने
  • जनमत पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारले समर्थन नगर्ने भएको छ ।पार्टीको गत बुधबार बसेको बैठकको निर्णयबारे मंगलबार प्रवक्ताले विज्ञप्ति मार्फत् जानकारी गराएका हुन् ।

  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article