Posted by: logan March 11, 2024
अमेरिकामा श्रीमतिबाट हिजो राति कुटिएका श्रीमानको उद्दार
Login in to Rate this Post:     0       ?        
यो तस्बिर संग माथि उल्लेखित कथा संगको कुनै तालमेल छ जस्तो लाग्दैन | घटना अमेरिकाको अनि फोटो चै नेपालको , कहिँ KTMPOST ले अमेरिका जानु अघि कुटाइ खादै गरेको फोटो खिचेका थिए र अमेरिका पुगे पछि पनि कुटाइ खाई रहेको हुनाले उक्त फोटो टास्न पुगेका हुन् ?
अन्यथा कथा एकको र फोटो चै अरुकै राखी सनसनी पुर्ण बनाउनु उपयुक्त हुन्छ जस्तो लाग्दैन |
Read Full Discussion Thread for this article