Posted by: Nepalnews Sajha March 11, 2024
News Summary from Nepal for Monday, March 11, 2024
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • We are not for left-right polarisation


  • UML wanted to show that it is not too obsessed with exploiting power turn by turn. Power is not our priority.

  • ‘Worry’ as Nepal’s forex reserves soar to record Rs1.84 trillion


  • Huge reserves mean lack of investment and may lead to further decline in economic growth, say experts.

  • Crucial section of Koshi Corridor Transmission Line completed


  • The 35-km section funded through an Indian loan is part of the 110-km transmission line.

  • Park’s obstruction to road leaves Khatyad villages cut off from their district headquarters, Gamgadhi


  • Rara National Park has prevented road construction through its forest citing potential adverse impact on biodiversity in the area.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रास्वपाले इलाम-२ मा उम्मेदवार उठाउने, बझाङमा नउठाउने
  • सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने भएको छ । प्रदेश सभा उपनिर्वाचनमा भने भाग नलिने रास्वपाले निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ भने सुदूरपश्चिम प्रदेश सभाका बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा भने उम्मेदवार नउठाउने निर्णय गरेको छ ।

  • दूरगामी महत्त्वका निर्णय नगर्न गण्डकी सरकारलाई माओवादीकाे आग्रह
  • मा‌ओवादी केन्द्रले सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दूरगामी निर्णय नगर्न आग्रह गरेको छ । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

  • संसदीय समितिको निष्कर्ष- ‘संघीयता कार्यान्वयनमा संघीय सरकार जवाफदेही भएन’
  • राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले संघीयताको मर्म र भावना अनुसार प्रदेश र स्थानीय तहले पाउने अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गरेर जवाफदेहीता नदेखाएको निष्कर्ष निकालेको छ ।

  • राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले गरे मनाेनयन दर्ता
  • राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी, जसपाका संयुक्त उम्मेदवार हुन् ।

  • जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : उद्योगमन्त्री भण्डारी
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् । एमाले बैतडीको नवौँ जिल्ला अधिवेशनको सोमबार पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताए ।

    ANNAPURNAPOST

    KATHMANDUPOST

    KHABARHUB

    MYREPUBLICA

    ONLINEKHABAR

    RATOPATI

    SETOPATI

    THEHIMALAYANTIMES

    Read Full Discussion Thread for this article