Posted by: Nepalnews Sajha March 10, 2024
News Summary from Nepal for Sunday, March 10, 2024
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Local unit’s failure to designate administrative centre affects people


  • People say the issue of administrative centre remains unresolved due to partisan interests of elected representatives.

  • Babai irrigation project faces delays again


  • The project experiences a funds crunch after outstanding dues to the contractor assigned to build the canal were settled with this fiscal year’s budget.

  • Nepal, Bangladesh want dedicated grid. Will India comply?


  • As India sees power and power infrastructure as strategic assets, it will be hard to convince New Delhi, experts say.

  • Dispute over secretary appointment divides Human Rights Commission


  • As an international team assesses commission's performance, calls grow for an executive decision to end the controversy.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
  • राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

  • सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपतिका छोराहरूमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराद्वय जितेन्द्र पुन र दिपेश पुनमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

  • गृहमन्त्री लामिछाने मिटरब्याज पीडितसँग छलफलमा
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न जिल्लाबाट आएर काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूसँग छलफल गररिहेका छन् ।

  • बुवा खोज्दै छोरी
  • बाल्यकालमै कृपा सोनीले बुवाआमाको काख र साथ पाइनन् । हुर्कंदै गरेपछि ११ वर्षको उमेरमा आमाले छोडेर गइन् । आमाले दोस्रो बिहे गरेर घरजम गरेपछि आमा–बुवाको सहारा नपाएकी उनी आफन्तको घरमा नै हुर्किन् । कहिले मामाघर त कहिले सानिमाको घर गर्दै उनले आफ्नो बाल्यकाल बिताएको बताइन् ।

    Read Full Discussion Thread for this article