Posted by: Nepalnews Sajha March 9, 2024
News Summary from Nepal for Saturday, March 9, 2024
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Drug regulator: Stop selling unregistered dietary supplements


  • Such unapproved products could cause more adverse health impacts than benefits, it warns.

  • Federal government overstepping provincial and local authorities: Study


  • Parliamentary study calls for removing federal offices that encroach on the jurisdictions of subnational governments.

  • Stalled irrigation project worsens flooding in Devdaha and Tilottama


  • In several settlements people’s homes have been damaged and croplands turned barren due to recurring inundation caused by overflow of a dam, which remains incomplete for years.

  • A tangled web of relationships


  • ‘Andhaveg’, written by Balkrishna Sama, which is being screened at Mandala Theatre, shows Pampha and Jaybir navigating social norms and forbidden love in the 1940s.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित
  • मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपाललाई ७३ रनले पराजित गरेको हो । हङकङमा शनिबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय १२ रन बनायो । दुई सय १३ रनको लक्ष्य पाएको नेपालले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो ।

  • राष्ट्रिय सभा अध्यक्ष चुनावका कारण गठबन्धन चाँडो फेर्नुपर्‍यो : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका कारण चाँडो सत्तारूढ गठबन्धन दलहरू फेर्नुपर्ने दबाब परेको बताएका छन् । माओवादी संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको कारण तत्काल राजनीतिक निर्णय लिनुपरेको बताएका हुन् ।

  • कांग्रेस घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन : महामन्त्री शर्मा
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् ।

  • श्रीमतीको पौरखले फर्किए विदेशिएका श्रीमान्
  • घरमा पालिएका २ वटा गाईको दुध बेचेर घर खर्च चलिरहेको थियो । विदेशमा रहेका श्रीमान्‌को मासिक आम्दानी बचत थियो । सत्यवती–५, हँसराकी ३७ वर्षीया लक्ष्मी भण्डारीको परिवारलाई आर्थिक रूपमा कुनै समस्या थिएन । तर, घरमा स–साना दुई छोरा, उमेर ढल्कँदै गरेकी सासूआमा, श्रीमान् विदेश भएपछि घर सम्हाल्ने आफूमात्र भएपछि चिन्ता भने प्रशस्त थियो ।

  • भन्सार छलेर भित्र्याइएका जुत्ता-चप्पल बरामद
  • सशस्त्र प्रहरी बल २७ नम्बर गणले भन्सार छलेर भित्र्याइएका करिब चार लाख रुपैयाँ मूल्यका जुत्ता-चप्पल बरामद गरेको छ ।

    Read Full Discussion Thread for this article