Posted by: logan March 8, 2024
Why Nepali law protects criminals?
Login in to Rate this Post:     0       ?        
कानुन बनाउने जस्ता छन् तेस्तै नियम बनाउछन | सहर बाहिरकाले घडेरी किनेर हेर बिचार भएन भने अरुले आफ्नो नाममा घर ठड्यायो भने र सहर बाहिरका जग्गा धनीको दशौ फिट जग्गा मिचेर घर बनाए भने पनि चोर फ़टाहा कै पक्षले जित्ने गर्छन |
Read Full Discussion Thread for this article