Posted by: logan March 7, 2024
ट्याक्स संङ्ग जोडिएका पुराना सम्झना
Login in to Rate this Post:     0       ?        
आफ्नो ट्याक्स आफैले गर्नु पर्छ भनि प्रोत्साहन गर्ने दाइका कुरा यस्ता थिए |
ट्याक्स फाईल गरे पछि पैसा पाइञ्छ, बच्चा हुनेले बिबिध क्रेडिट पाएर पैसा पाइन्छ त्यो दिने चै लोकल ट्याक्स को काम गरिदिनेले गर्छ र तिनैले दिन्छन भन्ने हरु सोच लिने धेरै रहेछन |
एउटा अफ्रिकन अमेरिकन २०० डलर जति आम्दानि गरेको एउटा W-2 आगाडी तेर्स्याएर कति रिफ़नड आउछ भनेर सोधे पछि तैले नभरे पनि हुन्छ | तेरो withheld नै छैन भने पछि मेरो छोरि छ मलाइ किन दिदैनस भने पछि यो सरकारी कार्यालय होइन | ट्याक्स भर्न नजान्ने र complicated फ़ाईलिङ्ग हुनेलाई सहयोग गर्ने मात्रै हो भन्दा पनि ठुलो ठुलो स्वरमा कराउन थाल्यो | अपशब्द बोलाइ संगै त भारतीय भनेको सुने पछि उनि जुरुक्क उठेर म इन्डियन होइन नेपाली हु , त Kenyan होस् भने पछि चुप लाग्यो रे | ३ - ४ बर्स काम गरेहोलान एसियनहरु दुर्लबै आए किनभने लक्मी पुजा गर्नेहरुले जोड घटाउ को लागि खेताला लगाई रहदैनन भन्थे |
Read Full Discussion Thread for this article