Posted by: logan March 3, 2024
Nepali vs English words चलाक
Login in to Rate this Post:     0       ?        
कुन सन्दर्भमा र कसरि प्रयोग गरिएको छ तेस्मा भर पर्छ |
आईज बाबु ला खा र लोप्पा ख्वाउने ला खा लेख्दा उही नै हो उच्चारण र उच्चाहण बाट सुनिने स्वर / आवाजले negative - positive जनाउछ |
त शब्द छुद्र बाचक शब्दको रुपमा लीईञ्छ | हाइ स्कुलमा हुदा सबै गुरुले त नै भन्नु हुदा हामीलाई मान्य थियो तर कलेज पुगे पछि गुरुबर्ग बाट त भनाइ सुनिदैन र सुनिएन तर अग्रेजी पढाउने पन्त सर ले "त" नै भन्नु हुन्थ्यो | त्यो त सुन्दा हेय को रुपमा होइन अपनत्व भरिएको सुनिन्थ्यो |
Read Full Discussion Thread for this article