Posted by: logan February 28, 2024
Thank you for the sajha policy
Login in to Rate this Post:     0       ?        
धर्मका कुरा सिक्न हामी पुस्तक किन्दैनौ , किनेका पुस्तक पनि अनुवाद मात्रै हुन्छ | हाम्रो ज्ञान को भन्डारको श्रोत स्थानिय पुरोहित हरुनै हुन जो पुरोहित्याइ गर्न पुराणका पुस्तक पढेका छन | उन्ले पनि बाउ बाजे बाट सुन्दै गरी आएका सुनाइ हाम्रो दिमागमा भरीदिन्छन अनी तेही नै सत प्रतिसत मान्दै आएका छौ |
तपाईंको श्रोत ईन्टरनेट हो जो हाम्रा स्थानिय पुरोहित सरह नै हुन | ईन्टरनेटमा तासिएका कुरा लाई सतप्रतिस्त विश्वाश गरी आफ्नो विश्वाश लाई साझा मा टासी बस्नु हुन्छ र अरुलाई पनि आफु जस्तै बनाउने लक्ष तिर उन्मुख हुनु हुन्छ | तपाईं बाहेक अरुले ति कुरा सुनेकै छैनन अनी सुनाउन चाहनु हुन्छ र अरुलाई पनि आफ्नो बर्गमा ल्याउने प्रयास त होइन या तपाईंको obsession लाई मस्तिस्कले पनि सम्हाल्न नसकेको अवस्थामा पुगेको हो कि जस्तो पनि लाग्छ | साझा पनि नसालु साईट हो, यस्मा लागुप्रदार्थको भन्दा धेरै ठुलो नसा छ फरक यती छ यो नसाले अरु नसालु प्रदार्थ जस्तो साररिक अवस्था देखाउदैन, यो मानसिक र अद्रिस्य हुन्छ |
How are you going to make Sajha great again? Sometimes I feel it is a brothel and customer do what ever they want.
I do not copy and paste like you do so that quoting is from my own observation.
Read Full Discussion Thread for this article