Posted by: kale dai February 24, 2024
Basnet or Basnyat ??
Login in to Rate this Post:     0       ?        
बस्नेत जैसी वा बाहुन चै हुन्न है लोगन ब्रदर. थापा, बिष्ट र बस्नेत काजी खलक हुन्, यी बाहेक अरु छेत्री जात को corresponding जैसी वा बाहुन जात हुन्छ . मैले सुने अनुसार बाहुन भन्दा छेत्रीको १ जात बढी हुन्छ रे. मेरो मावली खलक नै बस्नेत हुन्, कोहि बस्नेत लेक्छन कोहि बस्न्यात तेसैले येति चै gurantee का साथ भन्न सक्छु. हजुर संग कुनै लिखित दस्ताबेज छ भने पोस्ट गर्नु होला फुर्सदमा पढौला . हजुरले भने जस्तै जतियेका कुरै धेरै गर्यो भने फेरी गालीको बर्सात आउला तेसैले धेरै नबोलौ .
Read Full Discussion Thread for this article