Posted by: logan February 23, 2024
Enjoy the beautiful pictures of Astronomy
Login in to Rate this Post:     0       ?        
तेस्ला गुय ले "कत्ति हास्ने" भनि कमेन्ट गरेको छ | मैले हास्य ब्यङ्ग नपस्कि ग्यालेक्सीको फोटा हरु टासेको थिए | यसले के पढ्यो, के बुझ्यो अनि के चै बुझेर हास्न पुग्यो | साना साना बालक हरु कुकुरले पुच्छर हलाउदा पनि हास्छन, तिनलाई हरेक activity चासोको बिसय बन्छ र हास्छन | यसको अलावा मानसिक सुस्तिपना जसलाई जर्के भासामा तिमिहरु पागल भनछ्योउ तिनी हरु केहि बुझ्नु सुझ्नु बिनै हासी रहेका हुन्छन |  तिम्रो हसाइ यी दुई मध्हे कुन चै मा पर्योउ ?

पिताम्बर को कुरा सुन्दा बालकलाई कोची कोची ख्वाएको झैँ गरि गुनासो गर्योउ | सान प्रधान को साझा नियम भनौ वा नया उर्दी मार्फत वाक स्वतन्त्रा छ भन्दैमा brothel नबाउन अनुरोध गरेको जस्तो लाग्यो | तिमीलाई सानले policing गर्न हल्दारी पोजिसनमा भर्ना गरे झैँ गर्यौ ? तिम्रो जागिर साझामा policing गर्ने पो रहेछ |
बढी जाड खाएर कलेजोले काम कम गर्न थाले पछि पित्तको थैलीले पनि काम गर्न छोडे पछि उपचारार्थ मैले कोरेका धागा - टिप्पणी हेर्न subscribe पनि गरेका छौ ? यो भन्दा अगि evd2023 बाट कोर्ने गर्थ्योउ ? त्यो बर्षाको च्याउ झैँ आएको थियो बिलाउनु अघि नया रुप पिताम्बर धारण गरेको हो ? यो सोध्नुको कारण त्यो commi धेरै लामो समय सम्म मेरो मलद्वारमा टाउको छिराएर बस्यो - गुजगुजाउनु सम्म गुजगुजायो | कन्स्टिपेसनको बेला च्यापिएर मर्यो कि बढी फाईबर खाइएको बेला loose stool संगै बगेर गयो |

Last edited: 27-Feb-24 12:24 PM
Read Full Discussion Thread for this article