Posted by: pitambar February 23, 2024
महाधनीको लिस्ट हेर, हात मल्दै चै नबस
Login in to Rate this Post:     0       ?        
महा गरिब र महा सुस्तेको लिस्ट खोज त,नेपाल बाट तैं पर्छस .तँ गरिब र सुस्ते हुनुको प्रमुख कारण चै दिनभर दिमाग लाइ येस्तै अनुत्पादनशील छेत्रमा खर्च गर्नु हो .यतिक्का फोकटीय मान्छे त हामीले ऐलॆ सम्म देखेको थिएन .यसरि दिनभर फोकटिया बनेर बस्दा ग्लानी हुन्न ? राती कसरि निन्द्रा लाग्छ तलाई? आफुलाई कुनै दिन २ ३ घण्टा फोकटिया बितायो भने रातभर छटपट हुन्छ . time is money सुस्ते , please dont waste it .
Read Full Discussion Thread for this article