Posted by: logan February 23, 2024
महाधनीको लिस्ट हेर, हात मल्दै चै नबस
Login in to Rate this Post:     0       ?        
साझा एकै खाले धागाहरु देख्दा वाक्क व्याक्क भएका हरुलाई नया र समय बिताई हुनेछ |

यो बर्स महाधनीको लिस्टमा अमेरिकन नभएर French को नाम टपमा आएछ | Lunatic Tesla founder दोस्रो नम्बरमा पुग्यो भने Microsoft पाचौमा झरेछ |

https://www.forbes.com/real-time-billionaires/#4d89e2033d78
Read Full Discussion Thread for this article