Posted by: pitambar February 21, 2024
GOP को महाभियोग लगाउने खेल कहाँ पुग्यो ?
Login in to Rate this Post:     0       ?        
झिंगा मार्न के तोप हान्नु ,नोभेम्बर पछि पितृ बुढो आफै ढल्छ भनेर चुप बसेका हुन् कि सुस्ते ? यसको ४ बर्से कार्यकाल ज्यादै सुस्त रह्यो भन्ने निस्कर्स चांहि मेरो पनि हो .
Read Full Discussion Thread for this article