Posted by: logan February 19, 2024
Alexei Navalny, Russian politician , has died in prison
Login in to Rate this Post:     0       ?        


मिठो कथा " सिर्शक जे पनि हुन् सक्छ" फेरि झुल्केको छ | आजभोलि कथाकार हरु ले आफ्नो माहौल हराए पछि वहाहरु पनि हराउनु भएको छ |
तैले यो कथा पढ्न भ्याईस कि भ्याइनस ? तेरो आखा तेता नगएको भए मेरो धागोमा अबस्यनै खोल्ने छस भन्दै टासी दिएको छु पढ्ने छस तेरो सुगा रटान कम होला |

तेरो कमेन्ट हो कि मेरो मलाद्वार्मा छिरेर गुजगुजाउने चुर्ना बनेको होस् ? भुत्रो गर्नी त मरेर सुस्ते। रुस गएर श्राद्द गरेर आईजो जा" यसलाई त कमेन्ट भन्ने त महा-सुस्ते भएको होस् भन्ने दर्साउछ | " |
यस्तो सोच्छु कहिँ भाई चै झड्केलो भाइ रहेछ भन्ने थाहा पाए पछि अन्स कम आउने भएर तेरो पछि दिमाग सड्किएको हो ? यही सोकले तलाई ललितपुर अस्पताल भर्ना गरिएको हो ? 
तेरो समझ संग मेरो लिनुदिनु केहि छैन |
Last edited: 19-Feb-24 11:32 AM
Read Full Discussion Thread for this article