Posted by: bandedv2023 February 17, 2024
Dhokebaj hou timi full lyirics
Login in to Rate this Post:     0       ?        
Lyrics
Recordings
Singer : Eleena Chauhana
Dhokebaaz Hau Timi

Karaoke - Bishnu Kumal

जुनिभरीलाई रुवाई गयौ तिमी
अझै पनि यो मन मा छौ तिमी
जुनिभरीलाई रुवाई गयौ तिमी
अझै पनि यो मन मा छौ तिमी

धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी
धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी


Track by Bishnu Kumal


कति रोए म तिम्रो लागी
कति कराए तिम्रो लागी
तर बुझेनौ
धोका को खेती गर्ने रैछौ
दिन दिनै मुटु साट्ने रैछौ
तर भनेनौ

कति रोए म तिम्रो लागी
कति कराए तिम्रो लागी
तर बुझेनौ
धोका को खेती गर्ने रैछौ
दिन दिनै मुटु साट्ने रैछौ
तर भनेनौ

यत्ति सारो नि स्वार्थी भयौ तिमी
अझै पनि यो मन मा छौ तिमी
धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी
धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी


Track by Bishnu Kumal

लत्याएर मलाई छोडी दियौ
बाचा कसम सबै तोडिदियौ
आज रुदै छु
बिगत का कुरा सम्झिएर
बिछोड का चोट बल्झिएर
पागल हुदै छु

लत्याएर मलाई छोडी दियौ
बाचा कसम सबै तोडिदियौ
आज रुदै छु
बिगत का कुरा सम्झिएर
बिछोड का चोट बल्झिएर
पागल हुदै छु

यत्ति सारो नि स्वार्थी भयौ तिमी
अझै पनि यो मन मा छौ तिमी

धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी
धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी
धोकेबाज हौ तिमी धोखेबाज हौ तिमी
Read Full Discussion Thread for this article