Posted by: logan February 17, 2024
Fox News is hiring far right advocator.
Login in to Rate this Post:     0       ?        
महाबिकलांगी ( महा सुस्ते) भए पछि आफ्नो अनुहार नै एइना मा देख्दैनौ खालि अरुको मात्र देख्छौ | हेर बिकलाग्नी मलाइ झड्केलो भिनाजु ठानेको सहन गरेको छु तर झड्केलो बा चै नठान | मैले धर्म छोडेको छुईन |
यो उखान त पिताम्बर अनि तेलसा गुय लाइ ठ्याक्कै मिल्छ | बाठाले अरुलाई जिस्क्याउछ महासुस्ते ले झड्केलो भिनाजुलाई | अरुलाई जिस्क्याउदा चड्कन भेट्छौ , भिनाजुले चड्कन लगाई हाल्दैन तेसैले तोता झैँ हरेक पल्ट दोहोर्याई रहन्छौ |
Read Full Discussion Thread for this article