Posted by: logan February 16, 2024
Login in to Rate this Post:
0
?
यो हेरे पछि सबै हिन्दु हरुले आफ्नै ( आफ्नै जिऊदो हुदा) पालामा भागवत गीता पढ्ने र पाठ लगाउन र सुन्न सुरु गरे कसो होला ? व्यापारीकरण भएको भागबात पाठ बाट स्वर्ग द्वार खोलिंछ ?