Posted by: logan February 13, 2024
गो फण्ड खोल्नु पर्ने आबस्यकता देख्दै छु
Login in to Rate this Post:     0       ?        
साझामा नया कुरा केही छ कि भनि खोल्यो तिनै एक - दुई जना एकै कुरा अहिले सम्म सैकडौ पल्ट दोहोर्याई सके | हग्नेलाई भन्दा देख्ने लाइ लाज भने झैँ हुन् थालि सक्यो |
मैनालीजी को कुरा अनि मेरै हाइ स्कुल मित्र ले स्व -इच्छाले देह त्याग गर्नु भयो भनि सुन्दा मलाइ यिनी हरु प्रति कहिँ यस्तै रोगले छुएको त होईन |
हाती चले बजार कुत्ता भुके हजार भन्ने उखान झैँ साझामा ट्रंप र बाइडेन को बारेमा जति नै लेखे पनि केहि लछार्दैन | तर हरेक हप्ता दर्जनौ धागा टासी बस्नेलाई अबस्य पनि मानसिक रोग ले च्यापेकै हुनु पर्छ | यस्ता रोगीले आफ्नो रोग बारे या त ज्ञाने हुदैन र केहि भएको छ भन्ने भए पनि लुकाउछन | जति जति लुकाउदै जान्छन तेती नै expose हुदै जान्छन | Denial यो रोग को अर्को लक्षण हो |
लौ साथि यो हामि हरु पनि मैनालीको कुरा नदोहोरियोस भन्दै यिनी हरुको उपचारार्थ गो फण्ड को सृजना गरौ र अकारण देह त्याग मात्र होईन यिनका परिवारमा आइ लाग्ने दुखद कारण लाइ न्यून गरि दिउ |

सबै झड्केला साला जेठान (महा सुस्ते ) हरुलाई निम्ता दिए झैँ होला ठानेको तेस्तै हुदै छ |
Last edited: 13-Feb-24 12:13 PM
Read Full Discussion Thread for this article