Posted by: bandedv2023 February 12, 2024
Sad news. Arjun Mainali commits suicide after writing a heart breaking status message
Login in to Rate this Post:     2       ?         Liked by
कसैली कटु बचन नलागौ , त सानो म ठुलो नभनौ . म अमेरिकन त पखे नपाली नभनौ , त डेमो म रेपो तेसैले म बादी अमेरिकन नभनौ . त् थोत्र गाडी चद्शस तेसैले त् सुस्ते , पागल , लथौरो नभनौ . लाटा गाडा , सुस्ते , पागल धनि गरिब सब यो धर्तिमा समान हुन् .

भात्रित्तो म भाइचाराको सधै ख्याल गरौ . तपाइको तुछा बचनले कसैको ज्यान समेत जाने सक्ने यो भन्दा ठुलो उदाहरण के होला ? भगवानले मित्र आत्मा लाइ सान्ति दिउन त न्याय मिलोस . अरु के भनौ ?
Read Full Discussion Thread for this article