Posted by: Sampurna pokhrel February 11, 2024
Will MAGA really start shooting people?
Login in to Rate this Post:     2       ?         Liked by
मित्र ठुलो कुरा गरिस भन्नु होला। मेरो अनुहार हु ब हु मेक्सिकनहरु संग मिल्न जान्छ। मलाई देख्नासाथ मान्छेहरुले सजिलै अनुमान लगाउन सक्छन कि ओ हो यो पनि पेद्रो नै हो भनेर. कुरा कैलेको भन्दा आज भन्दा ७-८ दिन मात्रको हो मैले आफ्नो गाडी पार्क गरेर एकछिन येसो पार्कमा एक दुइ फन्को लगाऊ भनेर छिरेको एउटा होमलेस खाते आएर मलाई नाना थरि भनेर गाली गर्न थाल्यो। मेक्सिनहरुलाई कसरी
गाली गर्छन तेसरी नै त्यो बिर्यहिन होमेलेसले गालीको बर्सात गर्यो।हात चै लगाउन सकेन है। गार्हो छ हो
Read Full Discussion Thread for this article