Posted by: pitambar February 11, 2024
Will MAGA really start shooting people?
Login in to Rate this Post:     0       ?        
मिडवेस्टाँ बस्नेअल्पसंख्यक आप्रवाशीको जिना हराम हुने निश्चित छ. ५ मध्ये ३ जातिय हिंशाको शिकार हुने अनुमान गरिएको छ .ट्रंपको गेडा मोल्ने केहि आप्रवासीलाइ लाग्ला मालिकले यिनीहरुलाइ बक्सिस दिने छन् तर हिंशाको पहिलो सिकार यिनीहरु वा यिनका  परिवार नै हुने छन् . How to prepare from the worst ? easy, Run while you can . there is no escape once your granpaa is here . 
Read Full Discussion Thread for this article