Posted by: logan February 11, 2024
Russian man bad
Login in to Rate this Post:     0       ?        
"हाराम से राम भी डरे" भन्ने उखान तलाई ठ्याक्कै मिल्ने भएर लेख्दै छु |
तेरो पुरानो साझा छिर्ने रुप के हो ? नत्र भने त गुहे गाडिको कुरा गर्दै अरुको कुरा मा आफु दिमागी रुपमा पंगु भै अड्किएको होइन जकडिएर बसेको छस | कहिँ त EVD2023 को नया रुप त हैनस ? किनकि तेरो लेखाइले उसैको  नया रुप जनाउछ | Autism को कुरा गरिस , तलाई नै भएको छ . अनि याद रहेस तेरो यो उमेरमा उपचार हुदैन | तेरो पारा बिचार गर्दा तलाई तेरो परिवारले मात्र होइन घरको कुकुरले बाट पनि हेय र सम्मान पाउन नसकेको हुनाले अरुलाई पनि तेस्तै देखिस र सल्लाह दिन पछि परिनस |
किन सुगा रटान दिन्छस त्यो पनि अरुबाट सिकेको "गोपी कृष्ण कहु" झैँ दोहोर्याउछ्स | बाठो छोराले अरुलाई जिस्क्याउछ तर लाटो छोराले बाउलाई जिस्क्याउछ भन्ने उखान लाइ त संग मिलने गरि नया उखान बनाएको छु " बाठो सालोले अरुलाई जिस्क्याउछ, मान्सिकिक बिकलांगी (महा-सुस्त दिमाग भएका ले जसलाई देखे पनि झड्केलो भिआजु ठानी ) सालाले भिनाजुलाई जिस्क्याउछ" | किन झड्केलो  भिनाजुलाई ठान्दै जिस्क्याउछ भनेर पनि बुझाउनु पर्छ ?
Last edited: 11-Feb-24 12:52 PM
Read Full Discussion Thread for this article