Posted by: digambar February 7, 2024
3 most corrupt politicians in the world
Login in to Rate this Post:     0       ?        
Deluded talk गर्ने रुन्चे,
हो त्यही सम्झी यदि तेरो कन्फ्युजड, पीडित मस्तिष्कलाई सान्त्वना मिल्छ भने, तर हेर्, गो गेट ए लाईफ, जा अलिकति सास फेर, घुमफिर गर। यस्तो पीडित तेरो अवस्था देखेर दया बाहेक अरु के लाग्ला खै कसैलाई?
तेरो यो मानसिक पीडा पनि सेल्फ इन्फ्लिक्टेड हो, बुझिस्। आफै बोक्सी आफै झाक्री भएर रातभरि नसुतेर यसमा obsessed भएर नबस।
यसो टाइम टाइम मा आएर फुर्सदमा पो बकवास कट पेस्ट गर्ने, (mis) इफोर्मेशन फैलाउने , डिलिट गर्नुपरे गर्ने , यसो रमाइलो गर्ने, ती मूजी complete strangers ले लेखेका कुरा personally नलिने पो त ।
आफूलाई पनि अलिकति टाइम दे न मूर्ख। यो पाराले त तलाई रक्तचाप र मुटु र अरू दीर्घ रोग ले समात्न केही बेर पनि लाग्दैन बुझिस्? कस्तो दयनीय हालत बनाइस आफैले आफैलाई।

तेरो हाल देख्दा आनी छोइङ को "चुलबुले मन" को एउटा हरफ याद आयो

"आफै बाल्छु आगो, आफै माग्छु पानी म"

जा बरु एकछिन आनी को मिठो स्वर सुन् - तेरो अशान्त मनलाई अलि मत्थर पार्नेछ। पहिले नसुनेको भए खोजी खोजी सुन् आनी का अरु पनि मीठा प्रस्तुतिहरु

https://youtu.be/Hy9HAm1dzfg?si=laOrOIExYLPI068Z

Read Full Discussion Thread for this article