Posted by: digambar February 7, 2024
3 most corrupt politicians in the world
Login in to Rate this Post:     0       ?        
हैन, दया लागेको चाहिँ हो तेरो हालत देखेर।

ल भन्, त अल्लारे मूर्ख केटा होस् की लास्ट इरिटेटिङ, निडी, अटेंशन सिकिङ पिलपिले रुन्चे केटी होस्?

तेरो सोचाइ हेर्दा त त एकदम इममच्योर, ह्वाइनी, कुनै खास एक्सपोजर नपाएको उल्लू जस्तो लाग्छ। गफ हान्दा त अलि विश्वास लाग्ने गफ हान्नु पर्छ नि।

अब जा "Investigative journalism has an AI tool that detects same person writing using different ID’s" भनेको होइनस ? language model काे "ल" र machine learning को "म" थाहा नभएको , GPT 3 र JPT को फरक थाहा नभएको पिलपिले रुन्चे, जा गर तेरो "investigation"
Read Full Discussion Thread for this article