Posted by: andafakir February 6, 2024
if you are in USA illegally and ask for asylum it is legal
Login in to Rate this Post:     0       ?        
tps8249 मित्र, देख्नु भयो तपाईं र अरू मित्र पैरिफरल मुद्दा मा बहस गरे तापनि मूल रूपमा तपाईं हरुको एक अर्काको विचार धारा मा विरोधवास कम र सहमति धेर भएको मैले पाएँ।
उदाहरण तपाईं र अर्का मित्र बीच जुन भीसन बहस चली रहेको छ र आरोप प्रत्यारोप को लफडा छ, नजिक बाट नियाल्ने हो भने तपाईं दुवै मोस्ट कुरा मा सहमत हुनु हुन्छ भन्ने मेरो विश्लेषण छ। अनि दुवै असल चरित्र भन्ने मलाई भान परयो तपाईं हरुको लेखाई देखेर । र बहकाव र आवेश मा आएर दुवै तरफ वाक्यको वार चलेको अनुभव गरे।

मित्र यो त केवल विचार को आदान प्रदान गरने रमाइलो गरने अस्थान हो । व्यर्थ मा आवेश मा आयेर एक दूसरों संग वैमनस्य किन गरने?

हेरनुस कुनै विलम्ब नगरी ती मित्र लाई ऑलिव ब्रैंच को ऑफर दिनूस। हात बढाउनुस र वाक्य यूद्ध विसाउनुस। अरे म किन ? उसले किन ऑलिव ब्रैंच को ऑफर मलाई नगरेको भन्ने वचकना नगरनुस। बी द वेटर म्यान, मित्र।
Read Full Discussion Thread for this article