Posted by: andafakir February 6, 2024
USMLE cheating scandal
Login in to Rate this Post:     0       ?        
नेप डॉक जी, कुरा एकदम सही गरनू भयो। ऐस्ता एक दूई कुहीएको सेऊले पूरा कार्टून खराब गरछ।
इनको लगी मैले एस्क्यूज बनाउंन खोजेको होइन तर नेपालका नेता महोदय हरु को नालायकी को यो देश यती बरबादी तीर गई रहेको हो की आर्थिक बरबादी मत्र होइन समाजिक अनी नैतिक बरबादी तीर पनी, र मरता क्या न करता को अस्थिती मां धेरै नया पीढ़ी पुगी सकेको छन्।

ईमानदारी संग बसने खाने माहौल चकनाचूर भई रखेको र नैतिक पतन तीर उन्मुख भएको दयनीय स्थिती छ दाजू।
Read Full Discussion Thread for this article