Posted by: andafakir February 6, 2024
if you are in USA illegally and ask for asylum it is legal
Login in to Rate this Post:     0       ?        
हेरनुस साथी लीगल भनने एक अस्थान मा छ तर "मोरल" र प्रैक्टिकल भनने एक अर्को अस्थानमा छ।
लीगल भनदे मा त्यों सब प्रैक्टिकल अनी सस्टेनेबुल हुने वाला छ भनने होइन।
अनि फेरि मित्र ले rich पिपुल भननु भयो तर ईलिगल भएर अनेक तिकडम गरी छिरने मित्रहरू पनि 75 लाख समन् खरचेर उधार मा लिएर आउने हैसियत राखने हुन। बकवास असाईलम मांगने काम नेपाल का सच्चीकै गरीब र हैसियत नं राखने ले सपना मा चिताउने छैन।

सबै मुलुक को आफनो नियम कानून हुन्छ। अमरीका मा पनि सुन को फुटपाथ र अनलिमिटेड संख्या मा दुनिया भर का सबै लाइ बे रोकटोक वैलकम कती समन सस्टेनेबुल छ? अरको कुरा लाइन मां सालों साल वेट गरेर आफनो पालो वेट गरेर लीगल हिसाब ले जाने इमिग्रेन्ट को लगी यो एक प्रकार को इंसल्ट पनी हो।

भुखमरी र युद्द बाट छुटकरा पाउने लागि असाइलम ठीक हो।
Last edited: 06-Feb-24 06:10 AM
Read Full Discussion Thread for this article