Posted by: digambar February 4, 2024
Rules for thee, not for me, cant debate on substance, start removing threads
Login in to Rate this Post:     0       ?        
इन्डिपे र वाके को रोमान्स पनि यै खाले हो। अब यिनले पब्लिक मा नै इनको चर्तिकाला देखाई सके

"Indie", "wakey" भनेर एक अर्कालाई pet names ले पुकार्दै, आफूले लेखेको पोस्टको आफै समर्थन गर्दै, अरु पोस्ट डिलिट गर्दै आफ्नै bubble र echo chamber मा रमाएका छन् यो नव जोडी।

जे होस्, खराब किन चिताउनु, राम्रो होस् र दिनानुदिन इनले एक अर्काको "circle widen" गर्ने अवसर पाऊन्।

इनको सानो मस्तिष्कमा आफूलाई के के न भएँ भन्ने छ। लोक लाज भन्ने त उहिले नै थनकाई सके।
Read Full Discussion Thread for this article